मेक्सम र शान्तिश्रीको मादलु सार्वजनिक (भिडियो सहित)

appharu
13
Shares

काठमाण्डौं । गायक मेक्सम खाती क्षेत्रीको नयाँ तिज गीत ’मादलु’ सार्वजनिक भएको छ ।

गायक खातीका दाई नरेश खातीको लय र शब्दमा रहेको गीतमा मेक्सम र शान्ती श्री परियारले स्वर रहेको छ ।

नेपाली लोकदोहोरी क्षेत्रमा सानु कँहा छौ गीतबाट चर्चामा आएर आफ्नो छुट्टै पहिचान बनाइसकेका मेक्समले तीज गीतमा मौलिकता प्रदान गर्न सक्दो मिहिनेत गरेको बताउनुभयो ।

मौसम हिमालीको निर्देशनमा तयार भएको गीतमा मेक्सम र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । करण चैसिरले छाँयांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?