अञ्जली अधिकारीलाई कसले दियो धोका ? (भिडियो)

काठमाडौं । नव गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन…’ सार्वजनिक भएको छ । गीतमा पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको छ ।


फूलचन्द्रमा एल्बममा रहेको गीत ‘मुटु किन…’को भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?