मेलिना राईले दौतरी भेट्टाईन (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । चर्चित गायिका मेलिना राई र अनिल पहाडीको नयाँ गीत हातमा हात (दौतरी) बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । कमल सिंह र प्रमिला कार्कीको अभिनय रहेको गीतको भिडियोलाई श्रीकृष्ण बम मल्ले निर्देशन गर्नुभएको छ भने विकाश ज्ञवालीले सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?