आर्जनले रिमालाई यसरी उडाए (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गायक आर्जन पाण्डेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रतीक पौडेलको संगीतमा ‘घाँटीभन्दा तल’ बोलको गीतको म्युजिक भिडियोमा आर्जन आफै, रिमा विश्वकर्मा र पवन गिरीको फिचरिङ रहेको छ ।

आर्जनकै स्वर रहेको म्‍युजिक भिडियोमा आस्ट्रो जोलीले निर्देशन, कोभिड बज्राचार्यको एरेन्ज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?