सुगमले हावा मार्फत कस्लाई सन्देश पठाए (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ ।

‘लैजा हावा’ बोलको गीतमा राजन भुजेलको शब्द तथा संगीत छ । प्रेम र विछोडको भावलाई उतार्न खोजिएको गीतको म्यूजिक भिडियोको निर्देशन दिलिप समनको रहेको छ ।

अभिलाषा शर्मा र सागर थापाको अभिनय रहेको भिडियोमा फराज अर्पणले छायांकन तथा सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?