‘लालुमै’ लाई २ करोड दर्शकको माया (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । शिव हमालको गीत लालुमै २ करोडको धनी भएको छ ।

युट्युबमा सार्वजनिक भएको १ महिनाको अवधिभित्रै ५० लाख भन्दा धेरै पटक हेरिएको गीत ५ महिनाको अवधिमा २ करोड पटकभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

शिव हमालको शब्द तथा भाकामा सन्दीप न्यौपाने र विष्णु माझीको आवाज रहेको गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ । भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्काले अभिनय गर्नुभएको छ ।

भिडीयोमा राजेस घिमिरेको छायाँकन, पुष्पा बर्माको ड्रेस, सृष्टि थापा मगर र रोशन भुसालको मेकअप र विष्णु शर्माको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?