‘न यता न उता’ को नयाँ पोस्टर

appharu
0
Shares

काठमाण्डौं । चलचित्र ‘न यता न उता’को पोस्टर सार्वजनिक गरिएको छ ।

विशारद बस्नेत र मिराज रोषद्वारा निर्देशित चलचित्र यही साउन १७ गतेदेखि प्रर्दशनमा आउदैछ ।

समीर दिक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोषको मुख्य भूमिका रहेको ‘न यता न उता’ मा मिराज रोषको कथा र पटकथा रहेको छ ।

रीना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्यले लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?