प्रकाश र जमुनाको ‘आधा किलो सुन’ (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । गायक प्रकाश कटुवाल र जमुना सनमको नयाँ तिज गीत ‘आधाकिलो सुन’ सार्वजनिक भएको छ ।

गायिक जमुना सनको युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको गीत ‘आधाकिलो सुन’को शब्द र भाका राजु सुनामले तयार पार्नुभएको हो ।

गीतको भिडियोमा जुना सुन्दास, रमेश थापा, नवराज रिजाल लगायतको नृत्य देख्न सकिन्छ । नवराज उप्रेतिको कोरियोग्राफि रहेको गीतको भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?