ज्योति मगरको मैथिली गीत सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गायिका ज्योति मगर र रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘कानोमा आँहाके झुम्का’ सार्वजनिक भएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेन को नै छ भने गीतलाई विशाल निरौलाले एरेन्ज गर्नुभएको हो ।

गीतको भिडियोलाई दिपक गिरीको छायांकन, प्रदीपकुमार कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

भिडियोमा रुद्रसेन र ऋचा थापालाइ देख्न सकिन्छ । युट्युव मार्फत सार्वजनिक भएको ‘कानोमा आँहाके झुम्का’ गीत दिवानी एल्बममा समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?