शिल्पाको नयाँ फिल्म आउँदै

appharu
0
Shares
तस्बिर गुगलबाट

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेट्टीको नयाँ फिल्म आउँने भएको छ ।

सिनेमाको पर्दाबाट हराएको झण्डै १२ वर्षपछि शिल्पाको नयाँ फिल्म आउँन लागेको हो । शिल्पा लामो समयदेखि रियालिटी सो को निर्णायक तथा फिटनेस एप्स र आइकन कुकरी सोमा व्यस्त रहनु भएको थियो ।

अभिनेता तथा गायक दिलजित दोसाँझ र यामी गौतम स्टारर फिल्ममा शिल्पाले लेखिकाको भूमिकामा निर्वाह गर्नुहुनेछ ।

प्रेम कथामा आधारित फिल्ममा अजिज मिर्जाका छोरा हारुन मिर्जा निर्देशनमा डेब्यु गर्नुहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?