६ श्रावण २०७६, सोमबार ०६:५३

शिल्पाको नयाँ फिल्म आउँदै


प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ०६:५३

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेट्टीको नयाँ फिल्म आउँने भएको छ ।

सिनेमाको पर्दाबाट हराएको झण्डै १२ वर्षपछि शिल्पाको नयाँ फिल्म आउँन लागेको हो । शिल्पा लामो समयदेखि रियालिटी सो को निर्णायक तथा फिटनेस एप्स र आइकन कुकरी सोमा व्यस्त रहनु भएको थियो ।

अभिनेता तथा गायक दिलजित दोसाँझ र यामी गौतम स्टारर फिल्ममा शिल्पाले लेखिकाको भूमिकामा निर्वाह गर्नुहुनेछ ।

प्रेम कथामा आधारित फिल्ममा अजिज मिर्जाका छोरा हारुन मिर्जा निर्देशनमा डेब्यु गर्नुहुने भएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौं : अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन्। ऋचा शर्मा शनिवार दिपेक्ष

रणवीर र दीपिका फेरि नजिकिए

काठमाडौँ । बिबाहपछि अभिनेत्री दीपिका पादुकोण फिल्ममा सक्रियरुपमा प्रस्तुत हुन थालेकी छन् ।

डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

काठमाडौं । डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको

१३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किइन् शिल्पा सेट्टी

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिन फर्किएकी छन् ।