‘लभ यु हमेशा’ भदौ २७ गतेदेखी


लोकपथ
प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ०६:३२

काठमाण्डौं । चलचित्र ‘लभ यु हमेशा’ भदौ २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

केहिदिन अगाडि मात्रै यो चलचित्रको प्रदर्शन मिति र टिजर प्रेसमिट गरेर सार्वजनिक गरिएको हो ।

भाष्कर प्रधानको लेखन, निर्देशन र संगीत, रहेको ‘लभ यु हमेशा’मा यशराज गराच, ऋचा थापा, फिजा योञ्जन, शिशिर राणा, गोपाल ढकाल छन्दे लगायत कलाकारहरुको अभिनय छ ।

प्रेम कथामा आधारित ‘लभ यु हेमशा’ युवान गुरुंग निर्माण तथा मिलन गुरुंग सह निर्माताको रुपमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस
‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक

चलचित्र निर्माता गोविन्द शाही पक्राउ, यस्तो छ कारण

काठमाडौँ । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ गरेको छ ।

किन पक्राउ परे ‘लिलिबिली’का निर्माता शाही ?

काठमाडौं । चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु, भदौ १० सम्म चल्ने

मकवानपुर । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा बुधबारबाट पटकथा लेखन कार्यशाला सुरु भएको छ।