‘लभ यु हमेशा’ भदौ २७ गतेदेखी

appharu
0
Shares

काठमाण्डौं । चलचित्र ‘लभ यु हमेशा’ भदौ २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

केहिदिन अगाडि मात्रै यो चलचित्रको प्रदर्शन मिति र टिजर प्रेसमिट गरेर सार्वजनिक गरिएको हो ।

भाष्कर प्रधानको लेखन, निर्देशन र संगीत, रहेको ‘लभ यु हमेशा’मा यशराज गराच, ऋचा थापा, फिजा योञ्जन, शिशिर राणा, गोपाल ढकाल छन्दे लगायत कलाकारहरुको अभिनय छ ।

प्रेम कथामा आधारित ‘लभ यु हेमशा’ युवान गुरुंग निर्माण तथा मिलन गुरुंग सह निर्माताको रुपमा रहेका छन् ।

https://www.youtube.com/watch?v=92PRWtDzrQE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?