सृष्टि र प्रियंका एक अर्काको प्रेममा ? (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । नायिका प्रियंका कार्कीले निर्माणमा गरेको वेभ सिरिज ‘जस्ट अनादर लभ’ को ‘पहर’ बोलको गीत सार्वजनिक भएको छ ।

मायाको भाव बोल्ने गीतमा साजन राज विद्याको संगीत तथा स्वर छ भने छायाँकन अविन भोले गर्नुभएको छ । अगस्ट १६ देखि रिलिज हुने दुई युवतीको प्रेम कथा बोल्ने वेभ सिरिजको सार्वजनिक गीतमा प्रियंका र नायिका सृष्टि श्रेष्ठको रोमान्सलाई देख्न सकिन्छ ।

प्रियंका आफ्नै च्यानलबाट अपलोड गरिएको पहर बोलको गीतलाई छोटो समयमा धेरै दर्शकले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?