नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लाग्यो, कसको भागमा कति ?

काठमाडौं । नेकपाको आज बसेको बैठकले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।

बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहयन्चार्जहरुको टुंगो लगाएको हो ।

जसमध्ये ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?