नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लाग्यो, कसको भागमा कति ?


लोकपथ
प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १६:२९

काठमाडौं । नेकपाको आज बसेको बैठकले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।

बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहयन्चार्जहरुको टुंगो लगाएको हो ।

जसमध्ये ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, ३२ हजार नपाएकाे झोँकमा हत्या

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ

प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे निजी चिकित्सकको यस्तो खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको

धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को

शालिकराम मृत्यु प्रकरण : रवि लामिछाने हिरासतमा बस्दै गर्दा बाेले नेता केसी

काठमाडौँ- काँग्रेस नेता अर्जुन नरसिंह केसीले नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु या आत्महत्या