नेकपा सचिवालय बैठक सुरु, के छन् छलफलका विषय ?


लोकपथ
प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १५:३१

काठमाडौं । नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

नेकपामा स्कुल विभाग कसले लिने भन्ने विवाद छ । तत्कालीन एमालेले ईश्वर पोखरेलको नाम अगाडि सारेको छ भने तत्कालीन माओवादीबाट नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ ।
संगठन विभागमा भने वामदेव गौतम, अन्तर्राष्ट्रिय विभागमा माधवकुमार नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाल प्रमुख हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनले ०४६ को

नेपाल–भारत संयुक्त आयोग बैठकः सुस्ता र कालापानीको नक्शांकन गरिने (पूर्ण पाठ)

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको दुई दिने बैठक बिहीबार सकिएको छ । नेपाल

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध

समाजवादी पार्टीकै सांसदद्वारा प्रदेश २ को राजधानी बिरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी