छवीसँग सम्बन्ध बिग्रिए लगत्तै एक्कासी के भयो शील्पालाई ? (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकाे “थाहा छैन जिन्दगी” बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

उक्त भिडियाेमा नायिका शील्पा पाेख्रेललाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

काठमाडौंकाे एक्सन स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त भिडियाेले युट्युव राम्रै चर्चा पाइरहेकाे छ । भिडियाे नायिका पाेख्रेलकाे मार्मिक दृश्यहरू देखाइएकाे छ ।

पछिल्लो केहिसमय यता मिडियामा चलचित्र निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलको बिषय भाइरल बनिरहेको बेला उक्त मार्मिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा शील्पा पोखरेललाई नविन बुढाथोकीले साथ दिएका छन् ।

म्युजिक कम्पनिहरुले यस अघिनै सुटिंग भईसकेका शिल्पाद्वारा अभिनित म्युजिक भिडियोहरु बजारमा सार्वजनिक गर्ने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?