५ श्रावण २०७६, आईतवार ११:५९

छवीसँग सम्बन्ध बिग्रिए लगत्तै एक्कासी के भयो शील्पालाई ? (भिडियोसहित)


प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार ११:५९

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकाे “थाहा छैन जिन्दगी” बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

उक्त भिडियाेमा नायिका शील्पा पाेख्रेललाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

काठमाडौंकाे एक्सन स्टुडियाेमा रेकर्ड गरिएकाे उक्त भिडियाेले युट्युव राम्रै चर्चा पाइरहेकाे छ । भिडियाे नायिका पाेख्रेलकाे मार्मिक दृश्यहरू देखाइएकाे छ ।

पछिल्लो केहिसमय यता मिडियामा चलचित्र निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलको बिषय भाइरल बनिरहेको बेला उक्त मार्मिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा शील्पा पोखरेललाई नविन बुढाथोकीले साथ दिएका छन् ।

म्युजिक कम्पनिहरुले यस अघिनै सुटिंग भईसकेका शिल्पाद्वारा अभिनित म्युजिक भिडियोहरु बजारमा सार्वजनिक गर्ने क्रम जारी छ।

Tags:

प्रतिक्रिया दिनुहोस
अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौं : अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन्। ऋचा शर्मा शनिवार दिपेक्ष

उदाहरणीय युवा अमर क्षेत्रीको कथा : विदेशमा सिकेर नेपाललाई सिकाउँदै

यो धर्तीमा जब युवकले जीत केही ल्याउँदैनन् यो बाटोमा जब युवतीले गीत केही

रणवीर र दीपिका फेरि नजिकिए

काठमाडौँ । बिबाहपछि अभिनेत्री दीपिका पादुकोण फिल्ममा सक्रियरुपमा प्रस्तुत हुन थालेकी छन् ।

डोटेली भाषाको चलचित्र छायाङ्कन शुरु

काठमाडौं । डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको