रामेछाप कलाकार समाजको तेस्रो महाधिबेशन साउन ११ मा हुने

appharu
0
Shares

काठमाण्डौं । रामेछाप सास्कृतिक कलाकार समाजको दशौं साधारण सभा तथा तेस्रो महाधिबेशन श्रावणमा हुने भएको छ ।

आईतबार काठमाण्डौमा बसेको समाजको बैठकले श्रावण ११ गते शनिबार विहान ११ बजे काठमाण्डौको टप राजधानी दोहोरी साँझको हलमा साधारण सभा तथा महाधिबेशन गर्ने निर्णय गरेको समाजले जनाएको छ ।

सम्पुर्ण कार्यसमिति पदाधिकारी, साधारण सदस्य तथा आजीवन सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागी समाजले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?