‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ गीतमा शिल्पा पोखरेल (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गीतकार सन्तोष थापाको ’थाहा छैन यो जिन्दगी कता जादैँछ’ बोलको गीत सार्वजनिक भएको छ ।

अन्जु पन्तको आवाजमा रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र नविन बुढाथोकीले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई आशिक राईले निर्देशन गर्नुभएको छ । नायिका शिल्पा पोख्रेल र निर्माता छबिराज ओझाबीचको घरायसी झगडा अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?