वर्षाले जलमग्न काठमाडौं (फोटो फिचर)

appharu
0
Shares

काठमाडौं । काठमाडौंमा अपह्रान्न एक्कासी भारी वर्षा भएको छ ।

एक्कासी वर्षा हुँदा काठमाडौंको जनजीवन प्रवाभित बनेको हो । काठमाडौँ र आसपासका क्षेत्रमा एक्कासी ठुलो वर्षा हुँदा सडकहरु जलमग्न भएका छन् ।

वर्षाका राजधानीको जमल आसपासका सडक पुरै जलमग्न भएको छ । लोकपथको लेन्समा जे देखियो:

तस्वीर: बिप्लव जमकटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?