प्रचण्ड बिरामी, एक्कासी के भयो ?

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ हुनुभएको छ । अध्यक्ष दाहालको बिहीबारदेखि घाँटीमा समस्या देखीएको छ ।

पूर्व प्रधानमन्त्री दाहालको घाटीमा समस्या (टन्सील) भएपछि चिकित्सकले उहाँलाई केहीदिन नबोल्न सल्लाह दिएका छन् ।

घाँटीमा समस्या आएपछि अध्यक्ष दाहालको शुक्रबारको सबै कार्यक्रम स्थगित गर्नुभएको छ ।

अध्यक्ष दाहालको सचिवालयले केहीदिनको लागि नेता तथा कार्यकतालार्ई उहाँसँग भेटघाट समेत रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?