घुसघुसेले ताल पारेपछि सुमनले दुख पाईन ( भिडियो सहित)

काठमाण्डौं, २६भदौ ।के को माया लाउने, चकचकेले गाल पार्छ, घुसघुसेले ताल पार्छ रंग हुने ढंग नहुनेले रैछ दुख पाउने बोलको असाध्यै रोमान्टिक दोहोरी गीत बजारमा आएको छ । हेमन्त आले र सुमन थापामगर को मिठो स्वर रहेको गीतलाई आशिस म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो । गीतमा शब्द र संगीत शिव हमालको रहेको छ ।

गीतको भिडियोमा रीना थापामगर र अर्जुन गुरुङको रोमान्स देख्न सकिन्छ । भिडियोलाई दर्गा पौडेलले छायाँकन गरेका हसन भने प्रवीण भट्टले सम्पादन गरेका छन । म्यूजिक नेपालको यूट्युब च्यानल मार्फत सार्वनिक गरिएको भिडियोको सम्पादन भने चल्तीका निर्देशक बब्बु थापाले गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?