मारुनीको दास्रो गीतमा पुष्प र साम्रागीको रोमान्स (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । चलचित्र मारुनीको दास्रो गीत सार्वजनिक भएको छ ।

सुरेश वाग्लेको शब्द, अर्जुन पोख्रेलको संगीतमा मेलिना राईको आवाजमा रहेको सक्दिन म बाँच्न बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा पुष्प खड्का र साम्रागी राज्य लक्ष्मी शाहको रोमान्स हेर्न सकिन्छ । नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनी भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा नायक पुष्प र साम्रगीको अलवा रेविका गुरुङ, आयुस प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाई, विनोद भट्टराई, सुशिल क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?