शान्तिश्रीको ठुले को हो ? (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । गायक कस्तुप पन्तको नयाँ तीज गीत ‘ठुले’ सार्बजनिक भएको छ ।

सारथि म्युजिकको प्रस्तुतिमा कस्तुप पन्त र शान्तिश्री परियारले स्वरमा रहेको गीतले रोजगार नपाएर विदेश जानु परेको बाध्यताको भोगाई समावेश चित्रण गरेको छ ।

शब्द तथा भाका पनि आफैले तयार गरेको गीत ‘ठुले’ को म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । गीतको भिडियोमा काउली बुढी (सन्ध्या बुढा) र कमल गाउलेले अभिनयमा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?