पूर्णकलाको नयाँ गीत काँकरीको अचार (भिडियो सहित)

appharu
0
Shares

चर्चित गायिका पूर्णकला विसीको ‘काँकरीको अचार’ बोलको गीत सार्वजनिक भएको छ ।

नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा प्रस्तुत गरिएको यो गीतले संस्कृती झल्काएको छ ।

धर्मराज गिरीको टिपिकल लय शब्द रहेको गीतको म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका छन् । गीतको भिडियोमा रीना थापा र आरुषी मगरको नृत्य देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?