निमा दार्चीले माफी मागे, गायक पंगेनीले ज्यान मार्ने धम्की नदिएको पुष्टि

appharu
0
Shares

काठमाण्डौं । गायक बद्री पंगेनीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउने निमा दोर्ची शेर्पाले माफी मागेका छन् ।

आफूले प्राप्त गरेको सुचना गलत भएको भन्दै शेर्पाले एक विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् ।
उन्ले आफ्नो कारणले गायक पंगेनीको छवि, ईज्जत तथा महत्वपूर्ण समयमा क्षति पुगेकोप्रति दुःखी रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?