अक्षय र सोनाक्षीको ‘मिशन मंगल’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

एजेन्सी । अक्षय कुमार र सोनाक्षी सिन्हाको फिल्म ‘मिशन मंगल’को ट्रेलर सार्वजनिक भएको छ ।

मल्टिस्टारर फिल्मको ट्रेलरमा मंगल ग्रह र अन्तिरिक्ष यात्राको सफलता देखाइएको छ । फिल्ममा अक्षय कुमारले वैज्ञानिक राकेश धवनको भुमिका निभाएका छन् ।

फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा, तपसी पन्नु, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, नित्या मेननको मुख्य भुमिका रहेको छ । यो फिल्म अगस्त १५ मा रिलिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?