नेपाली ब्याण्डसँग कैलाशको ‘भक्तिका चन्दन’ (भिडियो सहित)

appharu
0
Shares

एजेन्सी । भारतीय गायक कैलाश खेरले नेपाली ब्याण्डसँग गीत गाएका छन् ।

उन्ले सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत नेपालको सत्याकृत ब्याण्डसँग गाएका हुन् । गीतको संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

उदित नारायण झासंग ‘होशमा बेहोसी’ सार्बजनिक गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर ‘भक्तिका चन्दन’ सार्वजनिक गरेको छ । गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो कैलाशा स्टुडियोमा गरिएको हो ।

https://www.youtube.com/watch?v=orZh_UJ2uAk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?