सर्मिला र शोभाको ‘दिदि बहिनी’ (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । कलाकार तथा सञ्चारकर्मी शोभा त्रिपाठीको नयाँ तीज गीत दिदि बहिनी सार्वजनिक भएको छ ।

रमेश बिजिको शब्द तथा सर्मिला गुरुङको भाकामा तयार भएको गीतमा त्रिपाठी र सर्मिला गुरुङको आवाज रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा गायिकाद्वय गुरुङ र त्रिपाठीले नै अभिनय गरेका छन् ।

राजेश घिमिरेको छायाँकन, विष्णु शर्माेको सम्पादन रहेको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । गीतलाई गुड मर्निङ टि.भी. नेपालले प्रस्तुत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?