रवि ओडको नयाँ गीत उजाड यो शिशिरमा (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । नेपाल आईडल सिजन २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ ।

बालकृष्ण न्यौपानेको शब्द तथा सुनिल राईको संगीतमा तयार भएको उजाड यो शिशिरमा बोलको गीतमा गायक ओड लाई गायिका प्रविसा अधिकारीले साथ दिएकी छिन् ।

सनम कठायत र सृष्टि खड्काले अभिनय गरेका गीतको भिडियोलाई एभरेष्ट ग्यालरी टिमले निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?