सेतो नम्बर प्लेटका सवारी चल्ने नदिने ‘विप्लव’को चेतावनी, निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सेतो नम्बर प्लेटका सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ ।

विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ती जारी गर्दै आगामी साउन ७ गतेदेखि लागू हुने गरी यो नियम कडाईका साथ लागू गराउने चेतावनी दिएको छ ।

यसको विरोध गरे जनकारबाही गर्ने समेत चेतावनी पनि दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको विज्ञप्ती हेर्नुहोस्:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?