आरुसीले सितारा जोडेको सारी लाउँदा महेन्द्रलाई के भयो ? (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । विक्रम रानाको नयाँ तीज गीत ‘सितारा जोडेको सारी’ सार्वजनिक भएको छ ।

करण न्यौपानेको शब्द तथा एकनारायण भण्डारीको भाकामा तयार भएको गीतमा विक्रमलाई देवी घर्ती मगरले साथ दिएकी छिन् ।

स्मृती शाही, पुष्पा बोहोरा, बिलन थापा, गंगा पुन लगायतले समुह गाएनमा साथ दिएको गीत ‘सितारा जोडेको सारी’ मा कमल सौरागले संगीत संयोजन गरेका छन् ।

महेन्द्र गौतम र आरुसी मगरको अभिनय रहेको गीतको भिडियो निर्देशन अमर सुनारको सहयोगमा प्रकाश भट्टले गरेका छन् ।

https://www.youtube.com/watch?v=pJnJVqRmCAA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?