१० जेष्ठ २०७९, मंगलवार

प्रदेशसभाका २२० सिटमा १३ पार्टीका यी हुन् भाग्यमानी (पूर्ण सूचीसहित)

२०७४,पुष,१५,शनिवार ०८:०३

0
Shares

काठमाडौँ– १५ पुस । प्रदेशसभा समानुपातिक सदस्यका २२० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् यी दलले यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वा्चित गर्नुपर्ने उम्मेदवारको नाम बुझाएका हुन् प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन–तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक–एक सीट प्राप्त गरेका छन् सूची हेर्नुहोस्नेकपा एमालेप्रदेश १ (१५ जना सदस्य)१. विनादेवी राई२. सावित्रा जोशी३. उषाकला राई४. कृष्णकुमारी राई५. पदमकुमारी गुरुङ६. होमकुमारी सावाँ लिम्बू७. आशा जवेगु८. यशोदा अधिकारी९. अम्विका थापा१०. सरिता थापा११. सावित्रा रेग्मी१२. सुनिताकुमारी चौधरी१३. जसमाया गजमेर१४. बसन्तीदेवी यादव१५. गुलेफुल मियाँप्रदेश २ (८ जना सदस्य)१. अनिता यादव२. मञ्जु यादव३. जकता रैनदेवी४. सुडिन साह५. नजमा खातुन६. सीता गुरुङ७. रवीन्द्र बैठा८. डा. मनोज सिंहप्रदेश ३ (१६ जना सदस्य)१. बेलीमाया घले२. जुनेली श्रेष्ठ३. सरस्वती बाटी४. शान्ति थिङ५. देवकी श्रेष्ठ६. इन्द्रमाया गुरुङ७. सीता लामा८. आसमाया तामाङ९. उर्मीला कर्माचार्य१०. रचना खड्का११. मुनु सिग्देल१२. सरस्वती बस्नेत१३. गोमा भुर्तेल१४. मीना ज्ञवाली१५. पार्वती सिलवाल१६. मैना अछामीप्रदेश ४ (१० जना सदस्य)१. चन्द्रमोहन गौचन२. मायानाथ अधिकारी३. मित्र कुमारी गुरुङ४. मीना गुरुङ५. सावीत्री राना६. सिर्जना शर्मा७. प्रभा कोइराला८. पुष्पा केसी९. लक्ष्मी सुनार१०. जुनादेवी नेपालीप्रदेश ५ (१३ जना सदस्य)१. रमा घर्ती२. थानकुमारी थापा३. विमला शर्मा पन्थी४. सरस्वती गौतम५. जालपादेवी भुसाल६. भगवतीदेवी भण्डारी७. कृष्णा थारु८. धमकली चौधरी९. कमलादेवी विक१०. आशा स्वर्णकार११. सुनिता कुमारी थठेर१२. चिन्तावती कुर्मी१३. फौजीयार नसिमप्रदेश ६ (६ जना सदस्य)१. मीना सिंह रखाल२. कौशिलावती खत्री३. बदमी बोहोरा४. पद्मा खड्का५. देवी ओली६. राजु नेपालीप्रदेश ७ (८ जना सदस्य)१. माया भट्ट२. मनकुमारी साउद३. पूर्णा जोशी४. माया तामाङ बोहोरा५. सुशीला बुढाथोकी६. चुनकुमारी चौधरी७. दुर्गा विक८. अर्चना गहतराजनेपाली कांग्रेसप्रदेश ११. सीतादेवी पौडेल२. विन्दिया कार्की३. नवोदिता कुमारी चौधरी४. टंगचन्द्र विश्वास५. ओम सरावगी६. लोकप्रसाद संग्रौला७. प्रतापप्रकाश हाङमाङ८. विद्यानन्द चौधरी९. चन्द्रप्रसाद श्रेष्ठ१०. सन्जा कुमारी दनुवार११. लिला सुब्बा१२. ज्योति सुब्बा१३. शेखरचन्द्र थापाप्रदेश २१. शिवचन्द्र चौधरी२. ओमप्रकाश शर्मा३. सरस्वती चौधरी४. गीताकुमारी यादव५. मन्जुकुमारी यादव६. असियादेवी थरुनी७. प्रमिलादेवी दास८. श्यामपरी देवी९. नरेशकुमार यादव१०. शेखररसिद अली११. सल्मा खातुनप्रदेश ३१. मिलन श्रेष्ठ२. राजेन्द्र गुरुङ,३. न्हुच्छेनारायण श्रेष्ठ४. शान्तबहादुर प्रजा५. राधा घले६. जीवन डंगोल७. विजया श्रेष्ठ८. रजनी जोन्छे९. राजाराम कार्की१०. बलराम पौडेल११. भीमसेन खत्री१२. गीता वाग्ले१३. बिजुला बर्मा१४. कल्पना नेपालीप्रदेश ४१. मेखलाल श्रेष्ठ२. ललितकला गुरुङ३. सरिता गुरुङ४. मनकुमारी गुरुङ५. मणिभद्र शर्मा कँडेल६. ओमकला गौतम७. कुमार खड्का८. दोबाटे विश्वकर्मा९. कोपिला बोहराप्रदेश ५१. सूर्यमति उपाध्याय२. याकुल अन्सारी३. बलदेव शर्मा पोखरेल४. निर्मला क्षेत्री५. रमा अर्याल६. वीरबहादुर राना७. भुवनेश्वर चौधरी८. पुष्पा थरुनी९. माला गोतामे सुनार१०. रुन्धावती दुवे११. अर्जुनकुमार श्रेष्ठ१२. रिना विकप्रदेश ६१. यज्ञबहादुर बिसी२. हिमबहादुर शाही३. अमृता शाही४. दिनबन्धु श्रेष्ठ५. झोवा विकप्रदेश–७१. टेकबहादुर रैका२. गोविन्द बोहोरा३. देवराज पाठक४. दिव्यश्वरी शाह५. अम्बिकुमारी थापा६. उमा वादी७. श्यामला राना८. कुमारीनन्द बममाओवादी केन्द्रप्रदेश–११. सीता थेवे२. कुशुमकुमारी श्रेष्ठ३. शौभाग्य राई४. सरस्वती पोखरेल५. उमिता बिश्वकर्माप्रदेश–२१. जगतप्रसाद यादव२ . महम्मद समीर३. रुबीकुमारी कर्ण४. प्रमिला कुमारी यादव५. फुलियादेवी सदाप्रदेश–३१. दिनेश महर्जन२. आङ्देण्डी लामा३. ओम घलान४. हिमाली गोले५. प्रतिमा श्रेष्ठ६. सीता अधिकारी७. भावना सुवेदी८. कञ्चन खनालप्रदेश–४१. गायत्री गुरुङ२. मधु अधिकारी (गुरुङ)३. दिलमाया रोकामगर (गौतम)प्रदेश-५१. गीता थापा२. दामाकुमारी शर्मा३. पार्वती पुन (गहतराज)४. लौटी थारु५. दीपा बिक६. सुष्मा यादवप्रदेश–६१. पुष्पा घर्ती बिष्ट२. सीताकुमारी नेपाली३. बिमला केसी४. कृष्णा शाहप्रदेश–७१. निर्मला बडाल (जोशी)२. कुन्ती जोशी३. बिनिता चौधरी४. शान्ति नेपालीराजपा नेपाल प्रदेश– २१) बविता चौधरी२) निलम देवी भुमिहारिन३) अन्जु कुमारी४) पुनम यादव५) विभा ठाकुर६) डिम्पल झा७) रामनरेश राय८) जानकी शरण साह९) राम प्रवेश बैठा१०) लैला खातुनप्रदेश– ५१) अब्दुल कादिर शेखप्रदेश– ७१) सुनिता चौधरीसंघीय समाजवादी फोरम नेपाल१. रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा२. रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी३. चन्चमाया मोक्तान, प्रदेश नं. २, सर्लाही४. करिमा बेगम, प्रदेश नं. २, पर्सा५. भिमा यादव, प्रदेश नं. २ पर्सा६. सीमा सिंह, प्रदेश नं. २, सर्लाही७. उषाकुमारी यादव, प्रदेश नं. २ बारा८. उपमा देव, प्रदेश नं. २ सप्तरी९. विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा१०. चमेली देवी दास, प्रदेश नं. २ धनुषा११. किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी१२. गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु१३. लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङराप्रपाप्रदेश नं. १इन्दिरा राईप्रदेश नं. ३रिता माझी प्रदेश नं. ६सोशीला शाहीविवेकशील साझा पार्टीप्रदेश नम्बर ३१. रमेश पौडेल२. शोभा शाक्य३. विराजभक्त श्रेष्ठराष्ट्रिय जनमोर्चा१. सरस्वती देबी पौडेल२. बोम बहादुर खत्रीशक्ति पार्टी नेपाल – धनमाया पोखरेलसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– कुमार लिंदेननेपाल संघीय समाजवादी पार्टी– कुसुम गडेरीनेपाल मजदुर किसान पार्टी –सिर्जना सैंजुराष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक –रिता माझी

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०८:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस

बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३