रौतहटमा खोलामा डुबेर एक बालकको मृत्यु

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । रौतहटको बौधिमाई नगरपालिका-९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधिमाई नगरपालिका-९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् । खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाएका छन् ।

उनको शव परिवारको जिम्मा लगाइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?