१२ असार २०७९, आईतवार

घुसघुसेले ताल पारेपछि सुमनले दुख पाईन ( भिडियो सहित)

२०७४,भाद्र,२६,सोमवार ०६:२९

0
Shares

काठमाण्डौं, २६भदौ ।के को माया लाउने, चकचकेले गाल पार्छ, घुसघुसेले ताल पार्छ रंग हुने ढंग नहुनेले रैछ दुख पाउने बोलको असाध्यै रोमान्टिक दोहोरी गीत बजारमा आएको छ । हेमन्त आले र सुमन थापामगर को मिठो स्वर रहेको गीतलाई आशिस म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो । गीतमा शब्द र संगीत शिव हमालको रहेको छ ।

गीतको भिडियोमा रीना थापामगर र अर्जुन गुरुङको रोमान्स देख्न सकिन्छ । भिडियोलाई दर्गा पौडेलले छायाँकन गरेका हसन भने प्रवीण भट्टले सम्पादन गरेका छन । म्यूजिक नेपालको यूट्युब च्यानल मार्फत सार्वनिक गरिएको भिडियोको सम्पादन भने चल्तीका निर्देशक बब्बु थापाले गरेका छन ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म ‘रीत’को छायांकन पूरा भएको छ । दिनेश

काठमाडौं । पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ । चाहे माहिरा खान हुन्

काठमाडौं । साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५