मान्छेले जस्तै कम्मर मर्काउने सुगा (भिडियोसहित)

appharu
0
Shares

‘स्नोबल’ नाम दिइएको एक सुगा सामाजिक सञ्जालमा भाइरल भएको छ । २००९ मा इन्टरनेटमा सबैभन्दा धेरैले यहि सुगााको नृत्य हेरेका थिए ।

उसको नाच उसैलाई पाल्दै आएकी एक महिलाले युट्युबमा राखेकी थिईन् ।

टफ्ट्स विश्वविद्यालयका अनिरुध पटेलले स्नोबलको लय पछ्याउने क्षमताको अनुसन्धान गरेका छन्।

उनी र उनको समूहले छापेको नयाँ प्रतिवेदनमा स्नोबलले १४ वटा फरक नाचका चाल स्वत स्फूर्त गर्नसक्ने उल्लेख गरिएको छ।

उनीहरूले सन् २००९ देखि यो चराको विभिन्न नाचहरू अध्ययन गरेका थिए।


Guardian News ले अपलोड गरेको यो भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?