पीएसजी छोडेर बार्सिलोना जाने नेमारको चाहाना

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । ब्राजिलका स्टार खेलाडि नेमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी पुगेर क्लब छाड्न चाहेको बताएका छन् ।

नेमारको पेरिस बसाईलाई लिएर निके चर्चा भईरहेको छ । पीएसजीको प्रि–सिजनको प्रशिक्षणमा नदेखिएका नेमार पेरिस पुगेर आफ्नो क्लब छाड्ने बताएका हुन् ।

उनले क्लबका खेल निर्देशकसंग लियोनार्दोसंग भेट गरेर क्लब छाड्न चाहेको बिषयमा स्पष्ट पारिसकेका छन् ।

२७ बर्षका स्टार पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना फर्कन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?