११ जेष्ठ २०७९, बुधबार

सहायकरथी नैनराज दाहालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने

२०७४,पुष,१५,शनिवार ०४:४८

0
Shares

काठमाडौँ, १५ पुस । नेपाली सेनाका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न केही दिनमै त्यसतर्फ जाँदै छन् नेपाली सेनाका उच्च अधिकृतबाट यस किसिमको शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी पाउनु नेपाल र नेपाली सेनाका लागि गौरवको विषय भएको सेनाले जनाएको छ । सहायकरथी दाहालले एक वर्षका लागि सो जिम्मेवारी पाएका हुन् विश्व शान्ति स्थापनार्थ शान्ति सेना पठाउने मुलुकको सूचीमा हाल नेपाल छैटौँ स्थानमा छ । नेपाली सेनाका झण्डै पाँच हजार शान्ति सैनिक अहिले १४ द्वन्द्वरत मुलुकमा परिचालन हँुदै आएका छन् । नेपाली सेनाका एक लाख २० हजारभन्दा बढीले विश्व शान्तिका लागि योगदान दिइसकेका छन् ।

प्रकाशित मिति: २०७४,पुष,१५,शनिवार ०४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका

गैरआवासीय नेपाली संघ )एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने भएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको

गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक

हालै बेलायतको अध्यागमन विभागले भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा

ताजा समाचार