भोजपुर गोलीकाण्ड: विप्लवले निकाल्यो कडा विज्ञप्ति


लोकपथ
प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १८:३५

काठमाडौं । विप्लव समूहले भोजपुर गोलीकाण्डमा आफ्नो कार्यकर्ताको मृत्यु भएपछि कडा विज्ञप्ति सार्वजनिक गरेको छ ।

बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध आन्दोलनमा जुटे साना राजनीतिक दलहरु

काठमाडौं | मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्छौं: मन्त्री पोखरेल

काठमाडौं | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार

नेविसंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले

कैलाली बम बिस्फोटबारे विप्लव समुहको यस्तो प्रतिक्रिया (हेर्नुहोस् विज्ञप्तिसहित)

काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढीस्थित शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा विप्लव