भोजपुर गोलीकाण्ड: विप्लवले निकाल्यो कडा विज्ञप्ति

काठमाडौं । विप्लव समूहले भोजपुर गोलीकाण्डमा आफ्नो कार्यकर्ताको मृत्यु भएपछि कडा विज्ञप्ति सार्वजनिक गरेको छ ।

बिहीबार सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को मृत्यु भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?