३१ श्रावण २०७९, मंगलवार

११ सांसदको भागमा एक मन्त्री

२०७४,भाद्र,२६,सोमवार ०५:५२

0
Shares

काठमाडौं, २६ भदौ- शपथग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारको निर्णय गर्दै आफ्ना सबै पुराना रेकर्ड तोडेका छन् ।

राप्रपा प्रजातान्त्रिकका चार मन्त्रीलाई आज (सोमबार) शपथग्रहण गराएसँगै उनको मन्त्रिपरिषद् संख्या ५४ पुग्दै छ । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट २४ जेठमा सदाचार नीति ल्याउने प्रतिबद्धता जनाएका देउवाले पाँचौं मन्त्रिपरिषद् विस्तारसँगै ११ जना सांसदको भागमा एक मन्त्री पु-याइदिएका छन् ।

६ सय १ सदस्यीय रूपान्तरित व्यवस्थापिका–संसद्मा हाल ५ सय ९२ सांसद छन् । सोमबार राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथपछि ११ सांसदबराबर एक मन्त्री हुनेछन्, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । न्याय परिषद्ले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि

काठमाडौं । नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आगामी भदौ ४ गते हुने भएको

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई धनुषाबाट पक्राउ गरिएको  हाे । उपत्यका

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ

ताजा समाचार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा
 २०७९,श्रावण,३१,मंगलवार २१:५७
अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०