११ चैत्र २०७९, शनिवार

११ सांसदको भागमा एक मन्त्री

२०७४,भाद्र,२६,सोमवार ०५:५२

0
Shares

काठमाडौं, २६ भदौ- शपथग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौंपटक मन्त्रिपरिषद् विस्तारको निर्णय गर्दै आफ्ना सबै पुराना रेकर्ड तोडेका छन् ।

राप्रपा प्रजातान्त्रिकका चार मन्त्रीलाई आज (सोमबार) शपथग्रहण गराएसँगै उनको मन्त्रिपरिषद् संख्या ५४ पुग्दै छ । प्रधानमन्त्रीमा निर्वाचित भएको भोलिपल्ट २४ जेठमा सदाचार नीति ल्याउने प्रतिबद्धता जनाएका देउवाले पाँचौं मन्त्रिपरिषद् विस्तारसँगै ११ जना सांसदको भागमा एक मन्त्री पु-याइदिएका छन् ।

६ सय १ सदस्यीय रूपान्तरित व्यवस्थापिका–संसद्मा हाल ५ सय ९२ सांसद छन् । सोमबार राप्रपा प्रजातान्त्रिका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथपछि ११ सांसदबराबर एक मन्त्री हुनेछन्, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार ०५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११