शक्तिशाली बन्दै एनजीओ र आईएनजीओ


लोकपथ
प्रकाशित मिति : २६ असार २०७६, बिहीबार ०७:०३

काठमाडौं । सरकारले एनजीओ र आईएनजीओलाई गृह मन्त्रालय मातहत ल्याउने तयारी गरे पनि उच्च दबाबका कारण सो प्रयास असफल भएको छ । गृह मन्त्रालयअन्तर्गत ल्याएर एनजीओ र आईएनजीओलाई कस्ने गृहकार्यमा रहेको सरकार अन्ततः पछि हटेको छ । सरकार पछि हटेसँगै एनजीओ र आईएनजीओ थप शक्तिशाली बन्नेछन् । राजधानी दैनिकमा खबर छ ।
एकपछि अर्को गर्दै आफ्नै निर्णयबाट पछि हट्दै गएको सरकार एनजीओे र आईएनजीओेलाई गृह मन्त्रालय मातहत ल्याउने तयारीलाई समेत स्थगित गर्न बाध्य भएको हो ।
स्रोतका अनुसार देशभरका गैरसरकारी संस्था (एनजीओे) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे) गृह मन्त्रालय मातहत ल्याएर कडाइ गर्ने तयारीमा रहेको सरकार एनजीओ र आईएनजीओको चर्को दबाबका कारण सो निर्णयलाई अगाडि बढाउनबाट पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस
नेकपामा जिम्मेवारी बाँडफाँट : विदेश विभागमा नेपाल, संगठनमा वामदेवको सहमति

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्य रहेका तत्कालीन एमालेका

संसारलाई कमै थाहा भएका आश्चर्य

आजको विश्वमा कमै थाहा भएका कुराहरू गर्दा पनि आफंैमा आश्चर्य लाग्छ । विज्ञान

आजदेखि स्थानीय तहको परीक्षा लिँदै लोकसेवा

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा

काठमाडौंमा तरकारीको मूल्य आकाशियो, मूल्य वृद्धि ६.७ प्रतिशत

काठमाडौँ-पछिल्लो समय नेपाली बजारमा खाद्य, तरकारी तथा दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकाशिएको पाइएको