मध्यरातमा ललितपुरको हिरासतबाट भाग्ने २ अभियुक्त पक्राउ


लोकपथ
प्रकाशित मिति : २५ असार २०७६, बुधबार २१:५०

काठमाडौँ–महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई आज साँझ पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनमा जुटे साना राजनीतिक दलहरु

काठमाडौं | मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाव दिन विभिन्न साना

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्छौं: मन्त्री पोखरेल

काठमाडौं | उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार

सेवाग्राहीसँग ५० हजार घुस लिने इञ्जिनीयर ‘रेडह्यान्ड’ अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा रामनगर गाउँपालिका

काठमाडौंमा सडक दुर्घटनामा परि एकको मृत्यु, एक जना घाइते

काठमाडौं । काठमाडौंको केशर महल चोकमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा स्कुटर एक जनाको