१० जेष्ठ २०७९, मंगलवार

कांग्रेसले बुझायो ७२ सांसदको नाम

२०७४,पुष,१४,शुक्रवार १७:३७

0
Shares

काठमाडौँ, १४ पुस- कांग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्येबाट ७२ सांसदको नाम आज अबेर निर्वाचन आयोगमा बुझाएको छ पार्टीको कार्यसम्पादन समिति वैठकले ७२ सांसदको नाम टुङ्गाएर निर्वाचन आयोगमा बुझाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएकांग्रेसले समानुपातिक प्रदेशमा तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

प्रकाशित मिति: २०७४,पुष,१४,शुक्रवार १७:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस

बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ । मंगलबार संघीय सभाको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३