११ जेष्ठ २०७९, बुधबार

डिर्भोस दिएपछि यस्तो अवस्थामा भेटीइन् चर्चित नायिका तथा मोडल रिमा विश्वकर्मा

२०७४,पुष,१४,शुक्रवार १५:५९

0
Shares

काठमाडौँ – पछिल्लो समयकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा । प्रष्ट वक्ता र सुन्दरताकी खानी नै मानिएकी रीमाले अभनय गरेको एउटा भिडियो ब्यापक चर्चामा छ । जसमा रिमा स्वयमले आफ्नो जिन्दगीसँग मिल्ने किमसमको भिडियोमा अभिनय गरेकी छिन् । हालैमात्र पतिसँग सम्बन्ध बिच्छेद गरेकी सुन्दरी रिमाले अभिनय गरेको सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन् बोलको गीत युट्युबमा सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ सावन बोलको यो कुनै समयको अत्यधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जामा आएको छ। नागेन्द्र श्रेष्ठको स्वर,अरुण तिवारीको शब्द रचना,टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको छ । यस गीतमा रीमालाई रन्जन रिजालले अभिनयमा साथ दिएकी छिन् । जसमा अमृत सुनुवारको निर्देशन रहेको छ। एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो । पाएन त केवल माया । गीतको सार यही हो। गीतको दृश्य सम्पादन माधव बेलबासेले गरेका छन्

प्रकाशित मिति: २०७४,पुष,१४,शुक्रवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजदेखि सुरु हुने भनिएको माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ

काठमाडौं । कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यमा बौद्ध दर्शन,

ताजा समाचार