२ जेष्ठ २०७९, सोमवार

सूर्य नेपालको कल्याणकारी कोषको रकम असुलउपर नगर्न अन्तरिम आदेश

२०७४,पुष,१२,बुधबार १५:३५

9
Shares

काठमाडौँ, १२ पुस – सर्वोच्च अदालतले सूर्य नेपाल प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न/नगराउन आन्तरिक राजश्व विभागका नाममा अन्तरिम आदेश दिएको छ न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज सो प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न÷नगराउन सो आदेश दिएको हो आदेशमा बोनसबापत छुट्याइएको रकममध्ये वितरण नभएको रकम आयमा समावेश गरी कर निर्धारण गरेको देखिदा सोबमोजिम रकम आयमा समावेश गर्न नमिल्ने र निवेदनको अन्तिम टुंगो नलागेसम्म कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुल्न उपर नगर्न भनिएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार १५:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार

बाँकेमा यस्तो छ मतगणनाको अवस्था
 २०७९,जेष्ठ,२,सोमवार १३:२५
झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०