११ जेष्ठ २०७९, बुधबार

यसरी पुगे विराट अनुष्काको प्रीतिभोजमा अमिताभ बच्चनका सपरिवार

२०७४,पुष,१२,बुधबार १०:५९

0
Shares

काठमाडौं, १२ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको इटालीमा भएको विवाह पनि दिल्लीमा गरीएको विवाह भोज विशेष अतीथिका साथ सम्पन्न गरे विवाहको दोस्रो भोज मुम्बाईको सेन्ट रेगिस होटलमा आफ्ना खेलाडी र चलचित्रकर्मी अतीथिका साथ सम्पन्न गरेका छन् उक्त पार्टीमा क्रिकेटका जानेमाने हस्तीका साथै बलिउडका महानायक अमिताभ बच्चन सपरिवार पुगेका थिए । अमिताभ स्टेजमा पगेर विराट र अनुष्कालाई हाँस्दै हात जोड्दै निहुरिएर नमस्कार गरे भने अनुष्का लाजले अमिताभलाई हात जोडेर नमस्कार फकाइन त्यस्तै, प्रितिभोजमा शाहरुख खान, एववर्या राय बच्चन, माधुरी दीक्षित, कंगना रनावत, प्रियंका चोपडा लगायतका कलाकारहरको उपस्थित रहेको थियो यसअघि दिल्लीको ताज डिप्लोमटिक होटलमा गरिएको पहिलो प्रितिभोजमा प्रधामन्त्री नरेन्द्र भोदस्, अरुण जेटली लगायतको उपस्थिति थियो होटलको नवौं तल्लामा रहेको एस्टर बलरूममा प्रितिभोज बुधवार बिहान ३ बजेसम्म चलेको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आजदेखि सुरु हुने भनिएको माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को प्रसारण रोकिएको छ

काठमाडौं । कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन

काठमाडौँ । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत बौद्ध अध्ययन संकायको आयोजनामा बौद्ध कथालेखन प्रतियोगिता हुने भएको छ । नेपाली साहित्यमा बौद्ध दर्शन,

ताजा समाचार