यसरी पुगे विराट अनुष्काको प्रीतिभोजमा अमिताभ बच्चनका सपरिवार

काठमाडौं, १२ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको इटालीमा भएको विवाह पनि दिल्लीमा गरीएको विवाह भोज विशेष अतीथिका साथ सम्पन्न गरे विवाहको दोस्रो भोज मुम्बाईको सेन्ट रेगिस होटलमा आफ्ना खेलाडी र चलचित्रकर्मी अतीथिका साथ सम्पन्न गरेका छन् उक्त पार्टीमा क्रिकेटका जानेमाने हस्तीका साथै बलिउडका महानायक अमिताभ बच्चन सपरिवार पुगेका थिए । अमिताभ स्टेजमा पगेर विराट र अनुष्कालाई हाँस्दै हात जोड्दै निहुरिएर नमस्कार गरे भने अनुष्का लाजले अमिताभलाई हात जोडेर नमस्कार फकाइन त्यस्तै, प्रितिभोजमा शाहरुख खान, एववर्या राय बच्चन, माधुरी दीक्षित, कंगना रनावत, प्रियंका चोपडा लगायतका कलाकारहरको उपस्थित रहेको थियो यसअघि दिल्लीको ताज डिप्लोमटिक होटलमा गरिएको पहिलो प्रितिभोजमा प्रधामन्त्री नरेन्द्र भोदस्, अरुण जेटली लगायतको उपस्थिति थियो होटलको नवौं तल्लामा रहेको एस्टर बलरूममा प्रितिभोज बुधवार बिहान ३ बजेसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?