आज कति छ सुनचाँदीको भाउ ? हेर्नुहोस्

काठमाडौं । सोमबार छापावाल सुनको भाउ तोलामा ६३ हजार १०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६३ हजारमा कारोबार भएको सुनको भाउ सोमबार बढेर ६३ हजार १०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६२ हजार ८०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७ सय २० मा कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?