पाकिस्तानविरुद्धको खेलमा रोहितको अर्धशतक पूरा

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा सुपर ओभर सकिँदा भारतले ५३ रन जोडेको छ ।

भारतका लागि ओपनरमा आएका रोहित शर्माले ३७ रन जोड्दा केएल राहुलले १४ रन बनाएका छन् । ओल्डट्राफोर्ड मैदानमा भइरहेको खेलमा भारतले पाकिस्तानविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?