नेपाल र यूएईबीच श्रम सम्झौता, भए यस्ता सहमति

काठमाडौं । कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी नेपाल र यूएईबीच श्रम सम्झौता भएको छ । 

सम्झौता अनुसार दुर्घटना तथा रोग लागेमा उपचार खर्च रोजगारदाता स्वयंलेनै व्यहोर्नुपर्ने छ । 
५ वर्षसम्म सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र सोभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्थासमेत निश्चित गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?