काठमाडौंमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला

काठमाडौं । काठमाडौंमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ । 

बुधबार राती लाजिम्पाटस्थित सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शवफेला परेको हो ।

शव झोलामा राखिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?