१० जेष्ठ २०७९, मंगलवार

यूपीमा योगीकी मन्त्रीले यसकारण गरिन् स्विटर नलगाउने अनौठो घोषणा

२०७४,पुष,१२,बुधबार ०९:०८

0
Shares

एजेन्सी, १२ पुस । उत्तर प्रदेशका प्राथमिक तहका बच्चाहरुलाई स्विटर उपलब्ध गराउन ढिलाई भएपनि आधारभूत शिक्षा राज्यमन्त्री अनुपमा जायसवालले एक अनौठो घोषणा गरेकी छ सरकारले आफ्नो बाचाअनुसार जुत्ता र मोजा उपलब्ध गराएपनि प्राविधिक कारणले स्विटर उपलब्ध गराउन ढिलाई भएइरहेको उनले बताइन् सोही कारण राज्यमन्त्री जायसवालले बच्चाहरुलाई स्विटर उपलब्ध नभएसम्म आफूले पनि स्विटर नलगाउने घोषणा गरेकी छन् उनले आफूले सरकारको विरोधमा यस्तो गरेको नभई आफू एक आमा र संवेदनशीइल नागरिक हुनुका नाताले बच्चाहरुलाई उपलब्ध गराएर मात्रै आफूले पनि स्विटर लगाउने निर्णय गरेको उनको दाबी छ यसबाट उनले बच्चाका अभिभावकलाई बच्चा तथा उनीहरुप्रतिको दायित्वमा सरकार संवेदनशील छ भन्ने बुझाउने प्रयास गरेको बताइएको छ । उनले छिटोभन्दा छिटो बच्चाहरुलाई न्यानो कपडा सरकारले उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएकी छन् ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०९:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन

काठमाडौं । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३