११ जेष्ठ २०७९, बुधबार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

२०७४,पुष,१२,बुधबार ०६:५६

0
Shares

काठमाडौं, १२ पुस । नेप्से मंगलबार पनि पूँजीबजारमा दोहोरो अंकले ओरालो लागेको छ । बजार परिसूचक नेप्से मंगलबार २० अंकले आरालो लागेर १४ सय ४७ विन्दूमा आएर रोकिएको थियो त्यस्तै अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे यसैगरी, बिमा समूह सबैभन्दा उच्च १ सय ३८ अंकले ओरालो लाग्यो भने विकास बैंक र जलविद्युत् समूह २६ र ३६ अंकले ओरालो लाग्यो । साथै लघुवित्त समूह ३२ अंकले, उत्पादनमूलक समूह ३० अंकले र होटल समूह पनि २३ अंकले तल झरेको छ ल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर ५४ करोड ३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१२,बुधबार ०६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड तथा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट

काठमाडौं । हिमालयन बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । बैंकको एक हजार रुपैयाँ अंकित दरको २५

काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता

ताजा समाचार